दफा
सूची प्रकाशन गर्नु पर्ने
विभागले यस प्रक्रिया बमोजिम तयार गरेको स्वास्थ्य संस्थाको अद्यावधिक सूची प्रत्येक वर्ष सार्वजनिक जानकारीको लागि प्रकाशन गर्नु पर्नेछ ।